नियम
प्रुफ र पेटीलाई कागज खर्च लेख्ने
गोरखापत्र र नेपाल राजपत्र छाप्दा प्रुफको निमित्त खर्च भएको र गोरखापत्र र नेपाल राजपत्र ठाउँ ठाउँमा पठाउँदा पेटी बाँध्दा खर्च भएको कागज खर्चको प्रतिवेदन डाइरेक्टर छेउ पेश गर्नु पर्छ र निजले मिन्हा दिए बमोजिम गोरखापत्र छापाखानाका बही बुझाउने हाकिमले खर्च लेख्न सक्नेछन् ।